समाचार  

पछिल्लो २४ घण्टाका समाचारहरु
आजका तस्विरहरु

कुराकानी  

  • 'बलजफ्ती गरे सडकमा'

    Prachanda काठमाडौं, माघ १३
    गिरिजाबाबु नहुँदा, गिरिजाबाबुविरोधी कांग्रेसमा हावी भए, माधव नेपालविरोधीहरू एमालेमा हावी भए । हिजोको शान्ति सम्झौताका निम्ति र जनआन्दोलनका लागि मिहिनेत गर्ने नेताहरूमा गिरिजाबाबु बित्नुभयो, माधव नेपाल पराजित हुनुभयो । ओलीजस्ता आन्दोलनविरोधी मान्छेहरू र सामन्ती निरंकुशतन्त्रका पक्षपाती रहे, त्यस्ता मान्छे हावी भए । यो सम्पूर्ण प्रक्रिया लथालिंग भएकोमा म असाध्यै चिन्तित छु ।

बिचार/बिश्लेषण  

मनोरञ्जन

अर्थ  


  • shivam

    शिवम् सिमेन्टको उत्पादन बन्द

    हेटौडा, माघ १४-विद्युत् आपूर्ति बन्द भएपछि निजी क्षेत्रबाट सञ्चालित मुलुकको सबैभन्दा ठूलो शिवम् सिमेन्टको उत्पादन ३ दिनदेखि ठप्प भएको छ। आपूर्ति अध्ययनमा आएको विद्युत् प्राधिकरणको टोलीले बिजुली काटिदिएपछि आइतबारदेखि उत्पादन बन्द भएको हो।

सूचना प्रविधि  


  • apple

    एप्पलको त्रै‌मासिक नाफाले रेकर्ड तोड्यो

    काठमाडौ, माघ १४- अमेरिकी प्रविधि कम्पनी एप्पलले गरेको त्रैमासिक खुद नाफाले हलसम्मै ऐतिहासिक रेकर्ड स्थापित गरेको थियो । हालसम्म कुनै पनि सार्वजनिक क्मपनी यो हदको नाफा नकमाएको बताइएको छ ।

फिचर   


  • water

    पानी गयो धेरै मुनि

    विराटनगर/भरतपुर, माघ १४-'२०३६ सालमा जनकपुरमा मैले ट्युबवेल जडान गर्दा ४० फिटमै पानी भेटिएको थियो,' राष्ट्रपति रामवरण यादवले मंसिर तेस्रो साता सिरहामा चुरेक्षेत्र अवलोकनका क्रममा भनेका थिए, 'अहिले छोरीका पालामा १ सय ८० फिट गाड्दा मात्रै भेटियो।'

खेलकुद  

football

तीन अंकका लागि आर्मीको संघर्ष

काठमाडौ, माघ १४- भगीरथ आलेले फुटबल प्रशिक्षकको खेल जीवन सुरु गरेको नै तीन दशकको छेउछाउ पुगिसकेको छ। महिना दिनमै उनी राष्ट्रिय खेलकुद परिषद्बाट 'रिटायर्ड' हुने छन्। तर यिनै ५८ वर्षीय आलेले मंगलबार नेपाली लिग फुटबलको इतिहासमै प्रशिक्षकका रूपमा डेब्यु गरे।
  • प्रशिक्षक र कप्तान सन्तुष्ट
    Cricket_team_arrives_TIA काठमाडौ, माघ १३-प्रशिक्षक पुबुदु दसानायकेले विश्व क्रिकेट लिग डिभिजन-२ मा नेपालले गरेको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । नामिबियामा शनिबार सम्पन्न प्रतियोगितामा नेपाल चौथो भएको थियो ।
  • रहेनन् क्रिकेटका हस्ती
    TB_Shah काठमाडौ, माघ १३-नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक अध्यक्ष तारिणीविक्रम शाहको आइतबार राति निधन भएको छ । अनुशासनको विषयमा अडिग रहने ८१ वर्षे शाह पछिल्लो १ वर्षदेखि कलेजोको क्यान्सरबाट ग्रस्त थिए ।
  • न्यु डायमन्ड र एपीएफ अगाडि
    काठमाडौ, माघ १३-न्यु डायमन्ड एकेडेमी र एपीएफ १० औं ढोरपाटन ब्लु स्काई कप टीभीएस महिला डबल लिग भलिबल च्याम्पियनसिपमा सोमबार अगाडि रहेका छन् । लगातार तीन म्याच जित्दै दुवै टिम सयुक्त रूपमा शीर्षस्थानमा छन् । दुवैले ९ अंक जोडेका छन् ।

स्वास्थ्य  

  • स्मरणशक्ति

    brainy काठमाडौ, माघ १०-कसैको पनि जीवनमा सबैभन्दा बढी महत्त्व सफलताको हुन्छ । कमजोर स्मरणशक्ति भएका व्यक्तिले सफलता प्राप्त गर्न सक्दैनन् । स्मरणशक्ति कसैको जन्मजात राम्रो हुन्छ भने कसैले आफ्नै प्रयासले बढाउँदै लानुपर्ने हुन्छ ।

विश्व   

  • 'भारत अमेरिकाको असल साझेदार बन्न सक्छ’

    obama नयाँदिल्ली (बीबीसी), माघ १४-अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारत र अमेरिका असल साझेदार बन्न सक्ने बताएका छन्। भारतको ६६ औं गणतन्त्र दिवसका प्रमुख अतिथि ओबामाले नयाँदिल्लीमा मंगलबार दिएको आफ्नो मन्तव्यमा उक्त धारणा व्यक्त गरेका हुन्।

प्रवास  

GURKHA

नयाँ नीतिबारे भूपूगोर्खाको साक्षात्कार

- नविन पोखरेल
लन्डन , माघ १४-बेलायत सरकारले भूतपूर्व गोर्खाका तीस वर्ष सम्मका सन्तानलाई आवासीय अधिकार दिने घोषणा गरेपछि उक्त नयाँ नीतिबारे भूपू गोर्खाहरुलेकानुनी परामर्श सुरु गरेका छन् ।

हाम्रो नेपालमा   

  • गुजारा चलाउन बाजाको भर

    baja तनहुँ, माघ १४- कमाउन भारत पसेका बाबु बेपत्ता भएपछि एकाघरका दुई दाजुभाइ -बालक) ले बाजा बजाएर गुजारा चलाउँदै आएका छन्।

साहित्य / विविध  

photo

"माओवादी द्विविधामै छ"

काठमाडौ, माघ १४-द्वन्द्वकालमा आदित्य अधिकारीले माओवादी सशस्त्र संघर्षबारे थुप्रै रिपोर्ताज र स्तम्भहरू लेखे। बिस्तारै उनी सशस्त्र संघर्षका सामाजिक, आर्थिक र राजनीतिक कारण खोतल्न लागिपरे। त्यही अनुभवका आधारमा उनले दुई साताअघि मात्रै 'द ...
  • दुई शताब्दी पुरानो चित्र
    काठमाडौ, माघ १३-राजमानसिंह चित्रकार उति बेला नामुद कलाकार थिए । खास गरी ल्यान्डस्केपमा दक्षता राख्ने उनले सन् १८३० देखि १८४३ गरी करिब १३ वर्षसम्म बेलायतका आवासीय दूत ब्रायन हडसनसँग नजिक रहेर काम गरे ।
  • विख्यात कार्टुनिस्ट रहेनन्
    नयाँ दिल्ली (एजेन्सी), माघ १३-भारतका विख्यात कार्टुनिस्ट आरके लक्ष्मणको सोमबार निधन भएको छ । ९३ वषर्ीय लक्ष्मण लामो समयदेखि मृगौला र फोक्सो सम्बन्धी रोगले आक्रान्त थिए । दस दिनयता उनलाई मूत्रनलीको समस्याका कारण मुम्बईस्थित अस्पतालमा भर्ना गरिएको थियो ।
  • सापकोटालाई गणेश तथा हस्तकुमारी पुरस्कार
    भरतपुर, माघ १०-कान्तिपुरकर्मी जनकराज सापकोटा शनिवार चितवनमा पुरस्कृत भएका छन । उनलाई साहित्य संगम चितवनले नगदसहित पुरस्कृत गरेको हो । सापकोटाको प्रकाशित निबन्ध संग्रह जीवन कतिपयको लागि उनलाई पुरस्कृत गरिएको हो ।