| परफ्युम ल्याटिन शब्द
हो, जसको अर्थ हुन्छ 'धूवा“को माध्यमबाट' । एक हजार्रर्
इशापर्ूवमा परफ्युमयुक्त बामको चलन थियो भन्ने उल्लेख
पाइन्छ र यसलाई यौनक्रीडामा पनि महत्त्वपर्ूण्ा तत्त्वका
रूपमा प्रयोगमा ल्याइएको देखिन्छ ।
परफ्युम ः सुगन्धित तेलको सबैभन्दा सान्द्रित रूप जुन
सबैभन्दा मह“गो र लामो समयसम्म रहन्छ । यसमा १ सयभन्दा
बढी तत्त्वको मिश्रण हुन्छ । यसमा २०-२५ प्रतिशतसम्म परफ्युम
कम्पाउन्ड हुनसक्छ । 
युडी परफ्युम ः यसको आधार अल्कोहल हुन्छ र यसमा १०-१५
प्रतिशतसम्म परफ्युम कम्पाउन्ड हुनसक्छ ।
युडी टोयलेट ः यसमा केही विशेष सुगन्ध मिश्रण गरएिको हुन्छ
। जसमा ३-८ प्रतिशतसम्म सान्द्रित गरएिको परफ्युम कम्पाउन्ड
पानी वा तेलमा मिसाइएको हुन्छ ।
युडी कोलोन ः यसमा युडी परफ्युमका तुलनामा कम सान्द्रीकरण
गरएिको हुन्छ । यसमा ताजा सुगन्धको मिश्रण हुन्छ जसमा
रसिलो सुगन्धित तेल मिसाइन्छ ।
मोस्चराइजिङ परफ्युम ः यसमा अल्कोहल हु“दैन । तेलको मात्रा
बढी हुने भएकाले यसले छालामा सुन्दर मखमली अनुभूति छोड्छ
। यो गर्मीका लागि उपयुक्त हुन्छ र यसले छालाको सुख्खापनमा
पनि कमी ल्याउ“छ ।
इत्र ः प्राचीन कालदेखि नै इत्रको प्रयोग गर“िदै आएको
पाइन्छ । इत्र परफ्युमको सबैभथबजन्दा शुद्ध रूप हो, जसलाई
सुगन्ध आउने फूलहरूको सान्द्रीकरण गरी तयार गरन्िछ । इत्रको
सुगन्ध टाढा-टाढासम्म फैलन्छ ।
डियोडरेन्ट वा एन्टी पर्सपरेन्ट ः डियोडरेन्मा एन्टी माक्रोवियल
तत्व पाइन्छ जसले पसिना र शरीरको दर्ुगन्धलाई कम गर्छ
। एन्टी पर्सपरेन्टको प्रयोगबाट भने पसिना आउन कम हुन्छ
। डियोरोल अन स्टिक तथा स्प्रेका रूपमा उपलब्ध छ ।
महिलाका लागि बनाइने परफ्युम
हेसपेराइडस, काइप्रेस, फ्लोरल
पुरुषका लागि बनाइने परफ्युमहरू
ओरएिन्टल, बुडी, अरोमेटिक
परफ्युमका नोटस
परफ्युमलाई तीनवटा नोटसमा विभाजन गरएिको पाइन्छ । यसमा
टप नोट जुन सबैभन्दा पहिलो आउने सुगन्ध, हार्ट नोट जुन
धेरैबेरसम्म रहन्छ र बेस नोट जुन पूरा दिन कायम रहन्छ
।
टप नोट ः यो नोटको सुगन्ध ५ मिनेटसम्म मात्र रहन्छ । यसको
सुगन्ध व्यक्तिमाथि चा“डै हाबी हुन्छ जस्तै कागती, पाइनएप्पल,
लेवेन्डर, धनिया“ आदिको सुगन्ध ।
हार्ट नोट ः यो अत्यन्त शक्तिशाली नोट हो । यसमा ताजा
फूलको सुगन्ध हुन्छ । जस्तै गुलाब, जसमिन, क्लोव आदि ।
यसको सुगन्ध केही समयसम्म रहन्छ ।
बेस नोट ः यसको सुगन्ध दिनभर िरहन्छ । यसमा विभिन्न स्पाइस
प्रयोग गरन्िछ ।
ध्यान दिनुपर्ने कुरा ः परफ्युमको सुगन्ध चयन गर्दा स्प्रे
गरेपछि कमसेकम ३० मिनेट प्रतीक्षा गर्नुपर्छ अनि मात्र
परफ्युम खरदि गर्ने निर्ण्र्ाागर्नु उचित हुन्छ ।
दिनमा सधै सामँन्य सुगन्ध भएको परफ्युम प्रयोग गर्नुपर्छ
भने राति अलि तेज सुगन्ध प्रयोग गर्नु उपयुक्त हुन्छ ।
परफ्युम, साबुन वा लोसन एउटै फेमिलीको भए अझ सुगन्धित
बन्न सकिन्छ ।
लुगा लगाउनुपर्ूव नै परफ्युम लगाउनु राम्रो हुन्छ ताकि
कपडामा परफ्युमको
दाग नलागोस् ।
परफ्युम सक्कली हो-होइन बुझ्न परफ्युमको स्पिलिङ हर्ेर्नुपर्छ
। यदि त्यसमा एक-दर्ुइ अक्षर यताउति भए वा त्यसमा लोगो
नभए वा प्याकिङको स्तर ठीक नभए परफ्युम नक्कली भएको बुझ्नर्ुपर्छ
।
सुगन्धको जादु
वनलाई आनन्द र उत्साहले परपिर्ूण्ा गर्ने
भावनाको नाम हो( सेक्स । यदि यसलाई सेन्टमा जोडिदियो भने
कुरै अर्कै हुन्छ । सेक्स र सेन्ट अर्थात् एरोमा थेरापी
। मस्तिष्कलाई ताजा बनाउन एरोमा थेरापी धेरै लाभदायक मानिन्छ
। विभिन्न अध्ययनअनुसार सेन्टले हाम्रो मानसिक तनाव घटाएर
स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । दाम्पत्य जीवनमा
यौन सम्बन्धलाई सुमधुर बनाउन सुत्ने कोठा एवं शरीरमा परफ्युम
तथा बढी स्प्रे र्छकने मानिसहरू प्रशस्तै भेटिन्छन् ।
मीठो र सुगन्धित वातावरणले मस्तिष्कलाई चञ्चल बनाउने हु“दा
सुत्ने बेलामा दम्पतीहरूले विभिन्न किसिमका परफ्युम प्रयोग
गर्ने विशाल बजारका न्यू ग्रिन परफ्युम सेन्टरका नीलकाजी
शाक्य बताउ“छन् । यौन आकर्षा बढाउने तथा उत्तेजित तुल्याउने
भनेर विभिन्न कम्पनीले फरफ्युमको प्रचार गरेको पाइन्छ
।
परफ्युम बनाउ“दा अध्ययन-अनुसन्धान गरी यौन आकर्षा बढाउने
तथा उत्तेजित बनाउन सघाउ पुग्ने किसिमको बनाउने प्रयास
गरन्िछ । वायोलोजी विशेषज्ञ डा. विन्रि|mेड बी कट्लरले
मानव 'फेरोमोन्स' का सम्बन्धमा गहन अध्ययन गरी यौन आकर्षाका
लागि तेल उत्पादन गरेका छन् । एथेना फेर िमेन नामक तेलको
प्रयोगले यौन आकर्षालाई वृद्धि गर्ने उनको दाबी छ । त्यसैगरी
क्यालिफोर्निया बेर्स्र्टन रसिर्च इन्स्िटच्युटले एटरेक्टेन्ट
१ हजार नामक फेरोमोन तेल उत्पादन गरेको छ । जुन सनस्त्रिmन
लगाउ“दा, मसाज गर्दा तथा नुहाउ“दा प्रयोग गर्न सकिन्छ
। जेन्डि्रयाले पनि यौनजीवनलाई आनन्ददायक बनाउने कम्पनीको
दाबी छ ।
खुसी बढाउनुहोस्
सुगन्धले हाम्रो भावना, सम्झने शक्ति, अन्तर्ज्ञर्ाार
यौन चाहनालाई बढाउ“छ । एरोमा थेरापीले हाम्रो मन धेरै
खुसी हुन्छ, यसले स्नायुमा पनि सकारात्मक असर पार्छ र
गुलाबजस्तै भएको महसुस गराउ“छ ।
गुलाब ः गुलाबको सुन्दरता र सुगन्ध दुवै मनमोहक हुन्छ
जसको प्रयोगले मन-मस्तिष्क तनावरहित हुन्छ । मनमा शान्ति
र आनन्दको भावना भरन्िछ । हामी अनायास रोमाण्टिक र सम्वेदनशील
हुन्छौं । गुलाबजस्तै जिरेनियमले पनि कोमल भावना र सुमधुर
सम्बन्धको चाहना जगाउ“छ । यही सुगन्धका कारण नै प्रेमी-प्रेमिका
पागलपनको हदसम्म पुग्छन् ।
सुगन्ध र उत्तेजना ः सुन्दर वस्तुको जति उचित प्रयोग गर्न
सकिन्छ त्यति नै सेक्स उत्तेजनालाई प्रभावित तुल्याउन
सकिन्छ । केही सुगन्धयुक्त तेलमा यस्तो रसायन पनि प्रयोग
गर्न सकिन्छ जसबाट प्रेमी-प्रेमिका एक-अर्काप्रति आकषिर्त
हुन्छन् । सुगन्धयुक्त चमेली, चन्दन र प|mंेकिनसेन्स आदिले
बारम्बार सबैलाई प्रेमको मुडमा ल्याउ“छन् ।
घरेलु सुगन्ध चिकित्सा ः यदि यौन शक्तिलाई बढाएर जीवनलाई
खुसीले भर्न चाहने हो भने घरेलु उपाय अपनाउन सकिन्छ ।
मालिस ः सुगन्धित तेलले पूरै शरीरको मालिस गर्नाले हामी
तनावरहित हुन्छौं र आफूमा गजबको ताजापन उत्पन्न भएको महसुस
गर्न सक्छौं ।
एरोमेटिक बाथ ः पानीमा कुनै सुगन्धयुक्त तेल ५-१० थोपा
हालेर नुहाउ“दा मन प्रसन्न हुन्छ । यसले छालाका विभिन्न
रोग तथा छालास“ग सम्बन्धित खराबीलाई टाढा भगाउ“छ ।
स्टिम इन्हेलेसन्स ः यसका लागि तातोपानीले भरएिको कचौरामा
सुगन्धयुक्त तेल चार-पा“च थोपा हाल्नुहोस् । कचौराको पानीबाट
उडिरहेको बाफलाई नाकभित्र पठाउ“दै छोड्नुहोस् । यो प्रक्रिया
एक-दर्ुइ मिनेटभन्दा बढी नगर्नुहोस् । यसबाट टाउकाको पीडा
एवं साइनसबाट पनि छुटकारा मिल्छ ।
लेबेन्डर ः यसले यौन चाहना जगाउनुका साथै टाउकाको पीडा
एवं तनाव भगाउन पर्याप्त सहयोग गर्छ । दाग, धब्बा, घाउ
र र्सपले टोकेको ठाउ“मा लगाउनाले तुरुन्तै राहत मिल्छ,
राम्रो न्रि्रा लाग्छ, चिन्तन शक्ति एवं निर्ण्र्ाालिने
क्षमता पनि बलियो हुन्छ ।
रोज आयल ः रोमाण्टिक मुड बनाउन वा त्यसस“ग सम्बन्धित गडबडी
भगाउन पनि यो तेल लाभदायक हुन्छ ।
इंलग-इंलग ः यो तेलमा यौन इच्छा बढाउने क्षमता हुन्छ ।
तनाव र अन्रि्राको स्थितिमा पनि यसको प्रयोग औषधिकै रूपमा
गर्न सकिन्छ ।
रोजमेरी ः यो बहुगुण सम्पन्न तेल हो । यसले स्वास्थ्य
र सुन्दरतालाई बढाउन ठूलो भूमिका निभाउनुका साथै मानसिक
सुस्ततालाई मेटाएर एकाग्रता बढाउ“छ । केश चम्किलो बनाउन
पनि यसले सहयोग पुर्याउ“छ ।
कागती ः कागतीको सुगन्धले सोच्ने शक्ति बढाउ“छ र मानसिक
थकान मेटाउ“छ । कागतीको केही थोपा सावरमा मिसाएर नुहाउनाले
शान्ति प्राप्त हुन्छ । यसको प्रयोग भेपोराइजरका रूपमा
पनि गर्न सकिन्छ ।
फ्लावर थेरापी
गन्धले सबैलाई नतमस्तक बनाउ“छ । ताजा फूलले सबैको मस्तिष्कमा
ताजापन भरििदन्छ । फूलले मनलाई प्रसन्न बनाउ“छ र यसैबाट
कयौं रोगको उपचार पनि सम्भव छ । यो थेरापीअर्न्तर्गत रोगको
भावनात्मक एवं मानसिक स्तरबाट उपचार गर्न सकिन्छ । यो
थेरापीको न कुनै साइड इफेक्ट हुन्छ न त खानपिनमा केही
बार्नुपर्ने आवश्यकता नै पर्छ । यो थेरापीका साथमा ऐलोप्याथी
वा होमियोप्याथीको औषधि खान सकिन्छ । फ्लावर थेरापी एलर्जी,
ठन्डी, माइग्रेन, मोटोपन, स्मरणशक्ति आदिका बिरामीको उपचारमा
गर्न सकिन्छ । य सबाहेक
मेनोपाज, किशोरीहरूको महिनावारीभन्दा पहिले हुने समस्यामा
पनि फ्लावर थेरापी गर्न सकिन्छ । नवजात शिशुहरूको उपचारमा
पनि यसको प्रयोग गर्न सकिन्छ । एरोमा थेरापीमा फूलको सुगन्ध
वा तेलबाट उपचार गर्न सकिन्छ, फ्लावर थेरापीमा फूलको शक्ति
लिइन्छ । यो थेरापीमा रासायनिक मल हालेको फूल प्रयोग गर्नुहु“दैन
। यसमा पर्यावरण सन्तुलनमा
राखी फूललाई बेफाइदा नगरी त्यसको शक्ति लिन सकिन्छ ।
यो प्रक्रिया बिहान-बेलुका र्सर्ूयको किरण रह“दै गरन्िछ
। यसमा केवल त्यस्ता फूलहरू तोडिन्छन् जसलाई थुंगामा रहनाले
त्यसबाट शक्ति लिने प्रक्रिया गर्न सम्भव हु“दैन । फ्लावर
थेरापी विशेषज्ञहरूका अनुसार शरीर र मन दुवैलाई एकैसाथ
प्रयोग गरे रोगी चा“डै रोगमुक्त हुन्छन् । कयौं पटक समस्या
मनको हुन्छ । घृणा, बदलिरहने भावना वा नकारात्मक सोचले
शरीरमा असर पार्छ । बेडरूम लाइफ फेक्टर पनि समस्याको कारण
हुनसक्छ जसलाई सकारात्मक सोच वा भावनात्मक सुरक्षाले ठीक
गर्न सकिन्छ । कमलजस्ता सदाबहार फूल यस्ता हुन्छन् जसमा
सुगन्ध हु“दैन तर त्यसले औषधिको काम गर्छ । कमलको फूल
आध्यात्मिक गुणका कारण यो प्र्रेरणाको प्रतीक रह“दै आएको
छ । कार्ली नामक फूल जुन सात वर्षा एकपटक फुल्छ तर त्यसले
यौनसम्बन्धी समस्या वा ज्वरोबाट राहत दिन्छ । हि“जोआज
कम्प्युटर, टीभी, मोबाइल फोनको उयोगिताका कारण उत्पन्न
हुने समस्यामा मर्निङ ग्लोरी प्रयोग गरन्िछ जसले ड्रि्रेसन
कम गर्छ । अहिले संसारमा करबि २ हजार फूलको
अनुसन्धान गरी त्यसबाट विभिन्न रोगको उपचार गर“िदैछ ।
|