स्यान्ड्रा
पुन
स्यान्ड्रा पुनले सौर्न्दर्यको क्षेत्रमा हात हालेको ६ वर्षहु“दैछ
। उनको चर्चा देख्दा छोटो समयमै उनी सफलताको नजिक पुगिसकेको
अनुभव हुन्छ । बुवा वेशबहादुर पुन ब्रिटिस आर्मीमा ब्रुनाइमा
हु“दा पुनको जन्म भएको थियो । उनीस“ग बेलायत, हङकङजस्ता देशमा
बस्ने अवसर थिए तर उनले पोखराको पृथ्वीनारायण कलेजबाट मानविकीमा
स्नातकसम्मको अध्ययन पूरा गरिन् । त्यसपछि उनले कोरियाको जेन
एकेडेमीबाट मेकअप, किममिनसन एकेडेमीबाट स्किन तथा हेयरमा सौर्न्दर्य
शिक्षा प्राप्त गरिन् ।
कोरियामा ३ वर्षकाम गरिसकेपछि उनी नेपाल फर्किन् ।
स्यान्ड्रा कोरियन श्रीमान् खाङ्गखे वान तथा एक छोरीका साथमा
भाटभटेनीस्थित ब्युटी क्लबलाई निरन्तरता दिइरहेकी छिन् ।
जिीवन कसरी चल्दैछ ?
दिनहरू रमाइलोस“ग बित्दैछन् । म प्रत्येक क्षणलाई रमाइलो बनाउने
प्रयास गर्छर्ुु
पिहिले के बन्ने सपना थियो ?
मेरा सपनाहरू समयस“गै बदलि“दै गए । टिनएजमा एयर होस्टेज बन्ने
सपना पालेकी थिए“ भने एकताका रकस्टार बन्ने रहर पनि थियो ।
यद्यपि पछिसम्म पनि ब्युटिसियन बन्ने सोच थिएन । कोरयिा गएपछि
यही क्षेत्रतर्फआकषिर्त भए“ ।
किोरिया कसरी पुग्नुभयो ?
क्यारयिर विकासका लागि जसले पनि फराकिलो ठाउ“ खोज्छ । त्यही
सर्न्दर्भमा सुरुमा ३ महिनाको भिसामा म र मेरी दिदी कोरयिा
पुग्यौं । भाग्यवश सौर्न्दर्य एकेडेमीमा भर्ना भयौं । काम
सिकिसकेपछि हाम्रो माग त्यही“ बढ्न थाल्यो । कोरियनस“ग विवाह
भएपछि उतैको
नागरकि भइयो ।
उितै नबसेर किन नेपाल र्फकनुभयो ?
छोरी सानो हु“दा फेर िआउन नपाइएला भनेर आएको । यहा“ सोचेभन्दा
राम्रो भएका कारण यतै बसियो ।
किुन अंगको सौर्न्दर्यमा बढी रमाउनुहुन्छ ?
आ“खाको मेकअप गर्न समय लाग्दैन भनिन्छ तर मलाई आ“खाको मेकअपमै
धेरै समय लाग्छ । तर्सथ म आ“खालाई राम्रो बनाउ“दा बढी खुसी
हुन्छु ।
दिुब्लो र मोटो मान्छेका लागि सुहाउ“दो हेयर स्टाइल ?
पातला मान्छेका लागि स्यागी कर्ली हेयर सुहाउ“छ भने मोटो तथा
डल्लोका लागि लामो सिल्की हेयर आकर्ष देखिन्छ ।
निेपाली युवतीहरूमा कस्ता सौर्न्दर्य समस्या देख्नुहुन्छ ?
सनबर्न तथा पिगमेन्टेसन् । उनीहरूले ३५ एस.पी.एफ. भन्दा माथिको
सनस्किन क्रिम लगाउनु राम्रो हुन्छ ।
पिुरुषको कुन कुराले तपाईंलाई आकषिर्त गर्छ ?
व्यक्तित्व र सेन्स अफ ह्युमरले । मलाई पहिले-पहिले नबोली
चुपचाप बस्ने मान्छे मनपर्थे तर अहिले त्यस्ता मान्छे मन पर्दैनन्
।
सिौर्न्दर्य कि व्यक्तित्व ?
व्यक्तित्व, जसको आकर्ष व्यक्तित्व हुन्छ ऊ सौर्न्दर्यप्रति
सधै सचेत रहेको ठहरन्िछ ।
तिपाईंलाई गर्न मन लागेको तर अहिलेसम्म गर्न नपाएको कुनै काम
?
चुनावमा भोट हाल्न मन लागेको थियो तर नेपाली नागरकिता नभएका
कारण हाल्न पाइएन ।
सिुन्दरता र स्टाइलमा के फरक पाउनुहुन्छ ?
खासै फरक लाग्दैन तर सुन्दरता भन्ने कुरा प्राकृतिक हुन्छ
भने स्टाइल कृत्रिम हुन्छ जसले प्राकृतिक सुन्दरतामा परमिार्जन
ल्याउन सहयोग पुर्याउ“छ ।
निेपाली महिलाहरूको केशको गुणस्तर कस्तो छ ?
बढी मात्रामा कर्ली छ भने केशका रेसाहरू मोटा छन् । त्यसैले
प्रायः महिला रेजर हान्न मान्दैनन् ।
मिहिलाको विशेषता ?
सन्तान जन्माउन सक्ने शक्ति ।
किे कुराका लागि नारीलाई पुरुषको र पुरुषलाई नारीको साथ चाहिन्छ
?
शारीरकि तथा मानसिक आवश्यकता पर्ूर्तिका लागि । त्यसो त यो
संसारको नियम नै हो ।
जिीवनको प्रिय वस्तु ?
मेरो परविार ।
सिबैभन्दा धेरै माया ?
छोरी र श्रीमान्लाई ।
मिनै प्रसन्न हुने ठाउ“ ?
पोखरा ।
अिाफ्ना अ·मध्ये कुनै एकलाई राम्रो बनाउन पाउने भए केलाई प्राथमिकता
दिनुहुन्थ्यो ?
म डल्ली छु । हाइटमै प्राथमिकता दिन्थें ।
प्रस्तुति-लक्ष्मी भण्डारी
.
|
|
|
|
|
|