काठमाडौं ४ जेठ २०६५ शनिबार, Saturday, May 17, 2008
एक वर्षघि राजधानीको कोटेश्वरस्थित आफ्नो घरमा आयोजित भोजमा माओवादी अध्यक्ष प्रचण्ड र नेताहरू बाबुराम भट्टर्राई, रामबहादुर थापा बादललगायतलाई खाना ख्वाउ“दै रामहरि श्रेष्ठ -रातो घेरामा) । श्रेष्ठलाई माओवादीले केही दिनअघि हत्या गरेको बिहीबार र्सार्वजनिक भएको छ ।