गोर्खाल्यान्डको
गोलचक्कर
पूर्वी सीमापारि दार्जीलिङ र डर्ुवर्सका जनताले आफ्नो बेग्लै
र ाजनीतिक-प्रशासनिक निकाय गठन होस् भन्ने चाहेको झन्डै सय वर्षपुगिसक्यो
।
त्यसका
निम्ति सन् '८० को दशकमा उनीहरूले सृष्टि गर ेको जुझारु आन्दोलनले
सम्पर्ूण्ा भार तमै हलचल मच्चायो । जानिफकार हरू भन्छन्, आन्दोलनको
नेतृृत्व ठीक भइदिएको भए त्यतिबेलै 'गोर्खाल्यान्ड' गठन भइसक्ने
थियो ।
मुठ्ठीभर शिक्षित र सम्पन्नहरूको आकाङ्क्षालाई छाडेर यहा“का
बहुसङ् ख्यक जनतालाई के आशा छ भने बेग्लै र ाज्यको गठन हुन सके
बा“च्नलाई केही सुविस्ता हुनेछ । भार त स्वतन्त्र भएको ५० वर्षछि
पनि सुविस्ताभन्दा कष्ट थपि“दै गएकाले नया“ र ाज्य गठनको मागप्रति
जनर्समर्थन बढ्दै जानु स्वाभाविकै हो । भार तीय शासकवर्गले दार्जीलिङ
तथा डर्ुवर्सका जनताको स्वाभाविक र जायज माग पूर ा गर्नुको साटो
जनतान्त्रिक आन्दोलनलाई कुल्चिने गर ेका छन् ।
जनता बेग्लै र ाज्यमा बस्न पाए कष्ट कम हुन्थ्यो कि भन्ने
ठान्ने अनि भार तीय शासक वर्ग त्यस्तो भएमा जनताको श्रम र पसिनामा
दा“त गाड्न अलि असजिलो हुन जाला कि भनेर तर्सिने अन्तर विर ोध
छ त्यहा“ । विद्यमान ढा“चामै यहा“को प्राकृतिक सम्पदा र जनताको
पौर खको दोहन गर्दै आएको शासक वर्ग यथास्िथति कायम र ाख्न चाहन्छ
। सर कार ी भाषामा शोषण र दोहनलाई जनताको विकास र अझ सेवासमेत
भन्ने गरि न्छ ।
भार तीय सर्न्दर्भमा उत्पीडित जातिका रूपमा र हेका यहा“का
बहुसङ्ख्यक जनतालाई एउटा ठूलो र ाज्यको जिल्लाकै रूपमा र ाखेर
शासन गर्नु उनीहरूका निम्ति अनुकूल भएको छ । त्यसैले उनीहरू
भार तीय संविधान अर्न्तर्गत उठान गरि एको बेग्लै र ाज्यको मागलाई
समेत अर ाष्ट्रिय भन्ने गर्छन् अनि भार तलाई आपत्ति पर्दा यही
अर ाष्ट्रिय माग उठाउने जातिका लक्का जवानहरूलाई सीमामा बलिदान
दिन पठाउ“छन् । उनीहरू एउटा हातले टाउकोमा डन्डा बर्सर्ााछन्
र अर्को हातले पिठ्यू“ थपथपाउ“छन् । दार्जीलिङका अधिकांश नेताहरू
भने डन्डाको चोटले लागेका टुटुल्कालाई बिर्सर्ेे त्यही वर्गको
अर्को हातको थपथपाहटमा गर्व गर्दै आएका छन् ।
आप\mनै सहयोगीले सुवास घिसिङको विर ोध गर्दै गोर्खाल्यान्ड
र ाज्यको र्समर्थनमा आवाज उठाएपछि यहा“को र ाजनीतिक मञ्चमा निकै
चहलपहल बढेको छ । यसअघि घिसिङको खोकिलाबाट उम्केर उनको विर ोध
गर्नेहरूको र हस्यमय हत्या हुने गर ेको थियो । घिसिङ स्वयम्
आन्दोलनर त र हेकै बेला एक जना होनहार जङ्गी गोर्खा कुवेर खड्काको
र हस्यमय हत्या भएको थियो । यसबाट नचेत्ने सीके प्रधानलगायत
अन्य थुप्रैको पनि त्यही हविगत भयो । विमल गुरुङ सायद अपवाद
भएका छन् । अब उनी त्यस्तो र हस्यमय हत्या हुने र र ाज्य तथा
केन्द्र सर कार ले त्यसलर्ँइ र हस्यमय नै र ाखिर ाख्न सक्ने
परि धिबाट माथि उठेका छन् । त्यसैले कतिपय पुर ाना नेताहरूसमेत
अहिले सक्रिय भएका छन् । तर , किन हो जनता भने दिल्ली र कोलकाताप्रति
भन्दा आफ्नै नेताहरूप्रति आक्रोश सा“चेर बसेका छन् ।
जनता स्थापित नेतृत्वप्रति वितृष्णा र नया“ नेतृत्वप्रति पूर
ा भर ोसा नभइसकेको स्िथतिमा छन् । 'त्यस्तो जुझारु आन्दोलन हा“क्ने
नेतृत्वले त मुठ्ठीभर मान्छेका हितहरूको वेदीमा र ाज्यको मागलाई
र ेट्न सक्छ भने कसको भर ोसा गर्ने र π' भन्ने मनस्िथतिमा दार्जीलिङ
र डर्ुवर्सका जनता र हेको प्रतीत हुन्छ । बेग्लै र ाज्यको गठनलाई
आप\mनो पार्टर्ीीे मुख्य मुद्दा बनाउने समूहहरूका नेताहरूले
घिसिङको पलायनबाट सिर्जित रि क्तता भर्न नसकेको स्िथति विद्यमान
छ ।
इतिहासको नियममा केवल पुर ानोलाई दुत्कार ेर नया“को निर्माण
हुन सक्तैन । सिद्धान्त र व्यवहार मै विकल्प प्रस्तुत गर ेर
जनताको विश्वास आर्जन नगर ेसम्म घिसिङ वा उनका साथीहरूप्रतिको
आक्रोशलाई जनताले फगतर् इष्र्या वा महत्त्वाकाङ्क्षा बुझिदिए
भने के विर ाम गर े र - यसबाहेक केवल र ाज्यको एकतार े नबजाएर
जनताका आधार भूत समस्या समाधान गर्ने वर्गीय मागलाई समेत सङ्गठित
गर्नुले बेग्लै र ाज्य गठनको मागलाई नै मद्दत पुर्याउने निर्विवाद
छ । ठूला मागका निम्ति ठूला सङ्र्घष्ा गर्दा त्यसको उपफलका रूपमा
साना माग पूर ा भएका अनगिन्ती उदाहर णहरू पाइन्छन् । त्यसैले
वर्गीय मागहरूलाई दह्रोस“ग उठाउने र त्यसका आधार मा जनतालाई
सङ्गठित पार्ने कामलाई जनपक्षीय पार्टर्ीीले प्राथमिकता दिनर्ैपर्छ
। गोर्खा त गोर्खा अब कुन वर्गको गोर्खाको नेतृत्वमा अगाडि बढ्दा
बहुसङ्ख्यक श्रमजीवी जनताले वास्तविक अर्थको मुक्ति हासिल गर्लान्
भन्ने सुझबुझ र ाख्नर्ैपर्छ । कोलकाता जा“दा र ातो र्टाई, दार्जीलिङ
र्फकंदा हरि यो र्टाई बा“ध्ने वर्गको पछि लागेर अर्कोपटक धोका
पाउने स्िथतिबाट जनता जोगिनर्ैपर्छ ।
सिलोङका सडकमा गार ो र खासीबाहेकका नेपाली, बङ्गाली आदि जनताको
समेत विशाल सहभागिता देखिन थालेपछि मेघालयले र ाज्यको दर्जा
पाएको थियो, मणिपुर र अन्य नया“ र ाज्यहरू पनि त्यसपछि नै गठन
हुनसके, जब त्यसका मूल बासिन्दाबाहेकका जनतासमेत अलग र ाज्यको
निम्ति एकजुट बने । अन्य भाषाभाषी जनजातिहरूको कुर ै छाडौ“,
उत्तर बङ्गाल विशेषतः दार्जीलिङ तरर् ाईका बङ्गालीभाषी पनि पछौटे
अवस्थामा छन् । तल्लो बङ्गाल, विशेष गर ी कोलकाता वर पर का बङ्गालीहरूस“ग
उनीहरूको तुलना गर्दा यो पछौटेपन स्पष्ट दृष्टिगोचर हुन्छ ।
यस अवस्थामा गोर्खाहरूको बेग्लै र ाज्य भन्ने पदावलीको सट्टा
दार्जीलिङ तरर् ाई र डर्ुवर्सका जनताको बेग्लै र ाज्य भन्ने
पदावली प्रचलनमा ल्याउन उपयुक्त हुन सक्थ्यो । नया“ र ाज्य केवल
गोर्खाको मात्रै होइन, बङ्गाली, सन्थाल, मुण्डा, ओर ाऊ आदि सबै
भाषाभाषी जनताको हितमा हुनेछ ।
यस भू-भागमा र हेका बङ्गाली, अहिलेको झार खण्डबाट उहिले नै
त्यहा“ आई बसेका आदिवासी जनजातिहरू, गोर्खा, कोचे, मेचे आदि
सबै एकाकार भएर आन्दोलनलाई सङ्गठित गर्न सके बेग्लै र ाज्यको
गठन मात्रै होइन, जनताका अन्य सङ्र्घष्ाले पनि उचाइ प्राप्त
गर्ने निश्चित छ । प्रस्तावित र ाज्यभित्र पर्ने विभिन्न भाषाभाषी
जनताका सक्रिय सहभागितामा चल्ने आन्दोलनले नै गोर्खा जनताको
वास्तविक मुक्तिलाई नजिक्याउने छ । यही कुर ा बङ्गाली भाषी जनताको
सर्न्दर्भमा पनि सा“चो हो । गोर्खा, र ाजवंशी आदि लगायत विभिन्न
भाषाभाषी जनतास“ग एकाकार भएर सङ्र्घष्ा गर ेमा नै बङ्गाली जनताले
वास्तविक मुक्ति हासिल गर्न सक्नेछन् ।
यसका निम्ति अन्धजातिवादी दृष्टिकोणको परि त्याग र आफ्नै जातिभित्र
र हेका प्रतिक्रियावादी वर्गका विरुद्ध श्रमजीवी वर्गको नेतृत्वमा
सङ्र्घष्ा पहिलो र्सत हो । यसस“गै जातीय अहङ्कार , महानता वा
हीनताबोध गर्ने प्रवृत्ति आदि कुसंस्कार हरूको अन्त्य हुनेछ
र जनताको महान् वर्गीय एकताको थालनी हुनेछ ।
-कार्की नेकपा माओवादीका केन्द्रीय सदस्य हुन् ।