निर्वाचनपछि...
काठमाडा“ैको बालुवाटार मा निर्वाचन परि णामले
आतङ्कै मच्चायो । भीमप्रसाद कट्टेलको घर मा एउटा बैठक बस्
यो ।
"अब नेपाल बस् ने दिन सकिए," भीमप्रसादले
भन्यो, "काङ्ग्रेस, एमाले स् वाहा भए, माओवादीको र ाज
आयो । अब नेपालमा बस् न नसकिने भैयो । माओवादीले सबैथोक र
ाष्ट्रियकर ण गर्ने भनेको छ, त्यसभन्दा त बरु भएको बेचबिखन
गर ेर टोर न्टोतिर ै लाग्नुपर्ला ।"
"र
ाजनीति यस् तै हो भाइ, कहिले को स् वाहा हुन्छ, कहिले को †
चुनाव हो, कहिले एउटा आउ“छ, कहिले अर्को । जति चर्को भाषण
गर ेर आए पनि सिंहदर बार छिर ेपछि सबैका हातखुट्टा बा“धिन्छन्
। सिंहदर बार त्यस् तो जा“तो हो, जसले मकै, भटमास, घुन र बालुवा
सबैलाई पिसेर धूलापीठो पारि दिन्छ," धन कमाउनेहरू विदेश
जानु हु“दैन भन्ने मान्यता र ाख्ने ओम उप्रेतीले भीमप्रसादलाई
सम्झाउ“दै भन्यो, "धेर ै देखिए नेपालमा र ाजनीति गर्नेहरू
† र ाणाजी गए, शाहजी आए । शाहजी गए, कोइर ालाजी आए । काङ्ग्रेस
गयो, एमाले आयो । एमाले गयो, माओवादी आयो । खै के भएको छ नेपालमा
- त्यसैले चिन्ता, फिक्री नलि“दा हुन्छ । किनभने, काङ्ग्रेसलाई
सिंहदर बार ले पञ्च बनायो । एमालेलाई त्यही सिंहदर बार ले
काङ्ग्रेस बनायो । अलिक दिनमा यो माओवादीलाई पनि त्यही सिंहदर
बार ले एमाले बनाइदिन्छ ।"
गललल्ल हा“स् यो उपस् िथतहरूको भीड ।
माओवादीका नेताहरूको चुनावी भाषणबाटै त्रस्
त भीमप्रसादले भन्यो, "यिनीहरू त जे बोल्छन्, त्यो गरि
हाल्छन् । उहिले मान्छे मार्र्छौं भनेर जङ्गल पसे । बोले अनुसार
मान्छे मार ेर ै छाडे । चुनावका बेलामा हामी जसर ी पनि चुनाव
जित्छौ“ भनेका थिए, यी अहिले चुनाव जितिर हेकै छन् । शिक्षा,
उद्योग, सबैलाई र ाष्ट्रियकर ण गर्र्छौं भन्थे, त्यो पनि गर्लान्
। अनि त नेपालमा बस् नुको अर्थै के हुन्छ र †"
भीमप्रसादको मनको सुस् केर ास“ग उपस् िथत
धेर ैको मन बा“धिएको थियो ।
"तर , यिनीहरूले सर कार कसर ी चलाउ“छन्
-" अमेरि काको कोलम्बिया विश्वविद्यालयबाट नेपालको अन्तर्र
ाष्ट्रिय सम्बन्धमा विद्यावारि धि गर ेको नन्दबहादुर शाहीले
सोधेको भाषामा भन्यो, "यिनीहरू कम्निस् ट हुन्, त्यसमाथि
बन्दुके कम्निस् ट । मुखले जति मीठो बोले पनि अमेरि का, बेलायत,
भार त कोही पनि यिनको पक्षमा उभि“दैनन् । शक्तिर ाष्ट्रहरूको
र्समर्थनबिना नेपालमा कुन पार्टर्ीी र ाज्य सञ्चालन गर्न सक्छ
र -"
"साथी हो, लौ ढुक्क भए हुन्छ अब,"
भर्खर ढोकाबाट छिर्दै गर ेको जलकुमार श्रेष्ठले ह“सिलो अनुहार
ले भन्यो, "आज उद्यमी-व्यापार ीको भेला गर ेको थियो माओवादी
पार्टर्ीी । त्यहा“ गएर आउनुपर ेको हुनाले म अलिक ढिलो भएको
हु“ । हामीले त्यहा“ माओवादी पार्टर्ीीे घोषणापत्रका बार ेमा
छलफल गर्यौ“ र आफ्ना गुनासाहरू र ाख्यौ“ । सर कार बनाउने
तयार ी गरि र हेका पार्टर्ीी नेताहरूले हाम्रासामु घोषणै गरि
दिनुभयो, "उहा“हरू अहिले समाजवादी अर्थतन्त्र लागू नगर्ने
र े † समाजवादी अर्थतन्त्र भनेको दर्ुइ-अढाइ सय वर्षछिको सपना
हो र े † अहिले उहा“हरू पु“जीवाद नै लागू गर्ने हो र े † उहा“हरूले
आफ्नो भाषणमा दोहोर्याइतेहर्याई भन्नुभयो, "तपाईंहरू
कोही पनि चिन्ता नलिनूस् । तपाईंहरूले जस् तो अर्थतन्त्रको
माग गर्नुहुन्छ, हाम्रो सर कार ले त्यस् तै अर्थतन्त्र दिन्छ
। मुलुकको अर्थतन्त्र र्सवहार ा सुकुम्वासीको अनुहार हेर ेर
निर्माण गर्न सकि“दैन । त्यो त तपाईंहरूजस् तै 'ट्याक्स पेयर
'कै सल्लाह सुझावबमोजिम तय गरि न्छ । आर्थिक उन्नतिका लागि
हामी तपाईंहरूमाथि, तपाईंहरूको विश्वासमाथि निर्भर हुन्छौ“
।"
"यी सबै नक्कली कुर ा हुन्, हामी जस्
तालाई जालमा फ“साउने," भीमप्रसादको विश्वास जागेको थिएन
।
अचेलका र ात्रिकालीन भेलाहरूमा पहिले-पहिलेको
जस् तो जा“ड-र क्सीको बाहुल्य हु“दैनथ्यो । जान्नेबुझ्ने मानिसहरू
'आफ्नो स् वास् थ्यको ख्याल र ाख्नर्ुपर्छ' भन्दै पानीजन्य
पेय पदार्थतिर हात बढाउन मन पर ाउ“थे । त्यसैले पछिल्ला दिनहरूमा
मात्नेको सङ्ख्याभन्दा नमात्नेको सङ्ख्याचाहि“ बढी हु“दै जान
थालेको थियो ।
तर , ठूलाबडा मान्छेहरू र ात गाल्न औधी मन
पर ाउ“थे । मध्यर ातको १२ बज्नु भनेको उनीहरूका लागि खाना
खाएपछिको नौ-दस बज्नुजस् तै हुन्थ्यो ।
बालुवाटार को त्यो भेला र ातको ११ बजे सकियो
। सबैस“ग बिदा हुने बेलामा नन्दबहादुर शाहीले भन्यो, "अहिले
नै जिन्दगीको निर्ण्र्ाागर्ने बेला भएको छैन । हामीस“ग धेर
ै विकल्पहरू छन् तर माओवादीस“ग त्यस् ता विकल्प छैनन् । उनीहरूले
मतदातास“ग चिताइनसक्नुका वाचा गर ेका छन् । कतिपय वाचाहरू
हामीस“ग सहकार्य नगर ी सम्पन्न नै हु“दैनन् । त्यसमाथि,"
नन्दबहादुर एकछिन र ोकियो, "त्यसमाथि अहिलेसम्म निर्वाचन
परि णाम नै आएको छैन । उनीहरू बहुमत ल्याउ“छन् कि सबैभन्दा
ठूलो पार्टर्ीीात्रै हुन्छन् भन्ने टुङ्गै लागेको छैन, हामी
किन अत्तालिने †"
"अब निर्वाचन परि णाम निस् िकएपछि नै
बसौ“ला है †"
नमस् कार को भाकामा सबैले एक्कैचोटि बिदा
मागे ।
एकपल्ट सर र र र अखबार नपढी जलकुमार अरू
काम थाल्दैनथ्यो । गर्मीयाममा घर बाहिर को विदेशी दूबोको बगै“चामा
आर ामकर्ुर्सर्ीी ाखेर अखबार का पानाहरू पल्टाउ“दै, कडा कफीको
स् वादमा र माउने उसको बानी नै थियो ।
अखबार पढ्दापढ्दै उज्यालो भयो जलकुमार को
अनुहार । उसले छेउको तार र हित फोन उठायो । कुनै एउटा साथीको
नम्बर मा फोन लगायो ।
"बधाई, माओवादीले सर कार मा गएपछि औद्योगिक
सुर क्षा बल गठन गर्ने भएछ, तपाईंले आजको अखबार पढ्नुभो -"
उताबाट आएको आवाजलाई जलकुमार ले ध्यान दिएर
सुन्यो ।
"तपाईंले आफ“ै सुनेको -" जलकुमार
ले सोध्यो ।
उताबाट दिएको जवाफ थाहा हुने कुर ै भएन ।
"हेर ौ“, एकाध दिन अझै । तर , एउटा
नेताले औद्योगिक बलमा र ाखेर क्यान्टोनमेन्टका जनसेनालाई विनियोजन
गर्ने भन्ने अनि अर्को नेताले नेपाली सेनाको सङ्ख्या घटाएर
३० हजार मा ल्याउने भन्ने कुर ो कसर ी मिल्छ - मलाई त हो जस्
तो लागेन ।"
फेरि पनि उताबाट बोलेको बोली सुनिएन । बरु
एकछिनपछि जलकुमार ले नै भन्यो, "यो त बतासे ताल भयो ।
३० हजार सेना भनेको उनीहरूको क्यान्टोनमेन्टको जनसेना मात्रै
हो भने त मुलुक बर्बाद हुन्छ । हाम्रो त व्यापार मात्रै चौपट
होला, उनीहरूको त ज्यानै चौपट हुन्छ । उनीहरूका क्यान्टोनमेन्टका
सेनालाई नेपाली सेना मान्न को तयार हुन्छ -"
उताबाट कुनै सल्लाह आयो होला । त्यसैले जलकुमार
ले भन्यो, "हुन्छ, साथीहरूलाई फोन गर्नूस् । आज बरु मेर
ै घर मा बसू“ ।"
जलकुमार को घर मा फेरि उज्यालो सा“झ आयो
। साथीसङ्गातीहरू समयमै आइपुगे । एकै ठाउ“मा बस् न पाउ“दा
अन्योलको आतङ्क पर भाग्थ्यो कि भन्ने लागेर पनि समयलाई उनीहरूले
पछ्याएको हुनसक्छ ।
"लौ साथी हो, अबचाहि“ ढुक्क भए हुन्छ,"
र ाजनीतिको लर्को नन्दबहादुर ले नै उठाउ“थ्यो प्रायः यस् ता
भेलाहरूमा । त्यो सा“झ पनि उसैले कुर ो उक्कायो, "ओमजीले
भनेजस् तै भयो । सिंहदर बार नछिर्दै नया“ पार्टर्ीी आफ्नो
भाका फेर्न थाल्यो । अब उनीहरू र ाजा र ाख्ने भएछन् । सांस्
कृतिक र ाजा र े † के होला यो सांस् कृतिक र ाजा भनेको † फेरि
भत्ता पनि दिने र े †"
"कल्ले भन्यो तिम्लाई -" भीमप्रसाद
सबैभन्दा त्रस् त थियो । उसको मनमा लागेको खुट्कोका विरुद्ध
ऊ अर्को कुर ै सुन्न चाह“दैनथ्यो । त्यसैले उसले आफूले सुनेको
भन्दै भन्यो, "उनीहरूले अब शिक्षालाई जनवादीकर ण गर्ने
र े † प्राइभेट स् कुलहरूको फिस नियन्त्रण गर्ने र े † र ाजा
र ाख्ने पार्टर्ीी यस् तो नचाहि“दो घोषणा गर्छ -"
"यसपालि नन्दबहादुर लाई कसैले ठगेजस्
तो छ," कृष्ण शाक्यले हा“स् तै भन्यो, "र ाजतन्त्रको
'र ' पनि सुन्न नचाहने पार्टर्ीी कसर ी र ाजा र ाख्छ, त्यो
पनि भत्ता दिएर † नेपालीमा सांस् कृतिक भने पनि भत्ता दिएपछि
त्यो स् वतः संवैधानिक र ाजा भइहाल्यो नि †"
"मैले टेलिभिजनमा बोलेकै सुनेको हु“,"
जलकुमार पनि पछि हट्न मानेन, "त्यस पार्टर्ीी एक जना
नेताले आफ्नै मुखले बोल्नुभएको हो- र ाजालाई सांस् कृतिक अधिकार
र निश्चित भत्ता दिएर नेपालमै बस् न दिनेछौ“ भनेर ।"
केहीबेर सन्नाटा छायो ।
"भने पनि यस् तो काम गर्ने आ“ट गर्दैनन्,"
गुनगुनाहटजस् तो भाकामा कसैले बोल्यो, "यिनलाई त मार्छन्
मतदाताले ।"
"चुनाव जितिसकेपछि कुन पार्टर्ीीई चाहिएको
छ र जनता †" भीमप्रसादको तिखो बोलीले सबैलाई स् तब्ध
पारि दियो । उसले साथीभाइको प्रतिक्रियाको प्रतीक्षा नगर ी
आफ्नो कुर ो अघि बढायो, "एकपल्टको चुनावपछि सबै नेता
काठमाडौ“मा थान्को लागेर बसेकै छन् । यो नया“ पार्टर्ीी त
काठमाडौ“का चार ै कुनामा मिलिसिया ब्यार ेकहरू खडा गर ेकै
छ । अब त यिनीहरू सिंहदर बार मा एउटा सत्ता, काठमाडौ“को चार
कुनामा अर्को सत्ता चलाउने छन् । सिंहदर बार बाट फकाउने, चार
कुनाबाट धम्क्याउने यिनीहरूको चरि त्र हुनेछ ।"
भीमप्रसादको बोली अरू कहिल्यैको भन्दा बढी
गम्भीर थियो । सबैको अनुहार मा पालैपालो हेर ेपछि उसले भन्यो,
"हेर साथी हो, मान्छे भनेको ग्लोबल चरि त्रको हो । हाम्रा
पितापर्ुखाहरू गढवालबाट पश्चिम नेपाल आए । हाम्रा बाउबाजेहरू
त्यताबाट काठमाडौ“ आए । हाम्रा छोर ाछोर ीहरू काठमाडा“ैबाट
न्युयोर्क, टोर न्टो, लन्डन, सिड्नी पुगेकै छन् । बसाइसर ाइ“
भनेको सभ्यताको शाश्वत पक्ष हो । त्यसैले असुर क्षा र अनिश्चितताका
धेर ै दिनहरू नबेहोर ौ“ । समयमै बेचबिखन गर ेर हामी आफ् नो
गन्तव्यतिर लागौ“ ।"
"अझै पनि आशाका किर णहरू बा“की छन्,"
ओम उप्रेतीले सबैलाई हौस् याउ“दै भन्यो, "चुनाव जितेर
ै आएका भए पनि यिनीहरू दर्ुबल छन् । किनभने, यिनीहरूले बहुमत
ल्याउन सकेनन् । त्यसैले यिनीहरूको बोली पनि खस् िकएको हो
। आफूलाई पु“जीवादी कित्तामा लैजाने अथवा र ाजालाई भत्ता दिएर
र ाख्ने यिनका भाषणहरूले सहार ाको माग गरि र हेका छन् । यिनीहरूलाई
आफ्नै मान्छेमाथि सम्भवतः विश्वास छैन । किनभने, पार्टर्ीीभित्र
चर्को गुटबन्दी हुन्छ । त्यसैले यिनका बोलीहरू बाझिर हेका
छन् । एउटाले भन्छ, हामीलाई कुनै न कुनै रूपमा र ाजा चाहिन्छ
। अर्कोले लगत्तै भन्छ होइन, हामीलाई कुनै रूपको पनि र ाजा
चाहि“दैन । एउटाले भन्छ, हामी पु“जीवादतर्फउन्मुख हु“दैछौ“
। अर्कोले भन्छ, होइन हामी आफ् नो साम्यवाद छोड्न सक्दैनौ“
। यस् तो अवस् थामा भागेर जाने कुर ा नसोचौ“ ।"
"परि स् िथतिको टुङ्गो लाग्ने ओमजीको
कुर ो सही हो," नन्दबहादुर ले कुर ा टिप्दै भन्यो, "उसै
पनि तपाईंहरूका अर बौ“को व्यापार र कर ोडौ“का यी महलहरू भन्नेबित्तिकै
कहा“ बिकिहाल्छन् र †"