Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 
 
जीवन र कला
 
व्यक्तिचित्र
शताब्दीको मान्छे

समाजसेवामा क्रियाशील सयवर्ष अन्तरे बा

५७ वर्षघि बर्माबाट आफ्नो गाउ“ लमजुङको दुराडा“डा फर्केर शिशु स्कुल खोलेेे उनले । पहिलोपटक आफ्नै माइली छोरीलाई भर्ना गरे । एक वर्षछि जन्मेकी कान्छी छोरीलाई पनि त्यही“ पढाए । सम्झन्छन्, "छोरी पढाए भाउतो-भाउतो लेख्छन् भन्थे तर मैले पढाउन थालेपछि अरूले पनि मेरो सिको गरे  ।"

भरतपुर नगरपालिकाका बुद्धिसागर न्यौपाने अर्थात् 'अन्तरे बा' पूरा शताब्दी उमेर गुजार्दा पनि समाजसेवामा क्रियाशील छन् । भन्छन्, "विद्यालय विस्तार गर्न मैले २०११ सालतिर बर्माबाट १३ सय रुपिया“ सङ् कलन गरेर ल्याए“ । त्यही पैसाले ७० हात लामो स्कुल बन्यो ।" त्यतिबेला गाउ“मा कुल्ली ज्याला एक मोहोर र मिस्त्री ज्याला एक रुपिया“ थियो ।"

अन्तरे बाले शिशु कक्ष्ँाबाट थालनी गरेको विद्यालय अहिले दुराडा“डाकै नमुना सर्वोदय उच्चमावि बनेको छ । उनै अन्तरे बा र उनकी कान्छी छोरी मिलेर ०६३ सालमा दर्ुइ लाख रुपिया“ सहयोग गरेपछि उच्चमावि स्थापना भएको हो । विद्यालय खोलेको गाउ“ दुराडा“डाका बासिन्दाले चार महिनाअघि भरतपुरमै आएर अन्तरे बालाई सम्मान गरे ।

अन्तरे बाकी माइली छोरी इन्द्रा न्यौपानेले त्यही विद्यँलयबाट पहिलोपटक एसएलसी गरेकी थिइन् । उनकी कान्छी छोरी सरतिाले विद्यावारििध पूरा गरनि् । अहिले युनिसेफ अर्न्तर्गत पाकिस्तानमा कार्यरत छिन् । यस विद्यालयबाट गाउ“का सयौ“ व्यक्ति शिक्ष्ँित भइसकेका छन् । बर्मामा सङ्र्घष्ा गरेर कमाएर गाउ“मा शिक्ष्ँाको थालनी गर्ने यी वृद्धको सङ्र्घष्ाको कथा लामो छ ।

भै“सी पाल्ने र दुनामा खीर खाने परविारमा जन्मेका हुन् अन्तरे बा । उनी सात दाजुभाइ र तीन दीदीबहिनीमध्येका जेठा हुन् । १० सन्तान भएकाले कान्छा बुबाकी छोरीले उनको नाम अन्तरे राखेकी हुन् । कतिपय उनलाई ठूलोकान्छा पनि भन्छन्  । २० वर्षपहाडमा किसानी गरे उनले । गोठाला जानु र खेतीपाती गर्नु उनको दिनचर्या थियो । त्यतिबेला काठमाडौ“मा मात्रै विद्यालय थियो । दरबार हाइस्कुलमा बाहिरी जिल्लाकाले पढ्न पाउ“दैनथे । भन्छन्, "विद्यँलय नभएकाले यिनले अक्ष्ँर चिन्न पाएनन् ।"

१९ वर्षो छ“दा विवाह गरेकी आठ वषर्ीया जानकीलाई घरमै छाडेर अन्तरे बा धन कमाउन बर्मा गए । उनले बर्मामा ३५ वर्षफिरन्ते व्यापार गरे । केही समय थाइल्यान्डमा बिताए  । त्यतिबेला बर्मामा सुनखानी थियो । सम्झन्छन्, "मैले सुन, चामल, घिउ, मखन, तेलको व्यापार गरे“, भगवान्ले आत्मामा पनि आ“खा हालिदिएका कारण राम्रो कमाइ गरे“ ।"

पहिलोपटक उनी १७ दिनमा बर्मा पुगे । पा“च दिन पैदल हि“डेर बटौली -बुटवल) झरेका थिए, त्यहा“बाट पैदल भारतको नौतनहवा पुगे । गोरखपुरबाट रेलमा कोलकाता हु“दै पानीजहाजको यात्रा गरेर बर्मा पुगेका थिए । उनीजस्तै कमाउन जानेको ता“ती हुन्थ्यो । सुनाउ“छन्, "बिरालेले बच्चा सार्‍याजस्तो डुल्दै व्यापार गरयिो, इज्जतले कर्म गरेकाले नाफा भयो  ।"

बर्मामै चार आनामा किताब, दर्ुइ आनामा कापी र एक आनामा कलम किनेर अक्ष्ँर चिने उनले । बर्मापछि छ वर्षथाइल्यान्डमा बसे । त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो । भन्छन्, "त्यसबेला तीन छोराछोरी र श्रीमती साथै थिए । बालबच्चासहित खाल्डामा लुुकेर खानुपथ्र्यो, बल्लतल्ल गोलीबाट जोगियोे  । लडाइ“ सकिएपछि बालबच्चा नेपाल पुर्‍याए“ । त्यसपछि भने व्यापारका लागि आउजाउ गर्न थाल“े ।"

बर्मा स्वतन्त्र भएर नया“ संविधान बनेपछि स्वदेश फर्किए अन्तरे बा । स्वतन्त्र भएपछि त्यहा“ लुट, झगडा र अशान्ति मच्चियो रे † भन्छन्, "संविधानभित्र नअटाएपछि आयौ“  ।" यो ०२० सालको कुरा हो । उनी चितवन झरे । बर्माको कमाइले त्यतिबेला चितवनमा ३५ बिघा जमिन खरदि गरे । तर, संरक्ष्ँण गर्न नसक्दा धेरै जमिन गायब भयो ।

भरतपुरको निर्माणाधीन बस र्टर्मिनलनजिकै बसोवास गर्दै आएका अन्तरे बाले चितवनका थुप्रै विद्यँलय, सबै मन्दिर र र्सार्वजनिक स्थल निर्माण कार्यका लागि १५ लाख रुपिया“जति खर्च गरसिकेका छन् । यसबाहेक घरनजिकै त्रिपुरेश्वर शिव मन्दिर निर्माण गर्नुका साथै ठूलो धर्मशाला बनाएका छन्  । यीबाहेक सहयोग माग्न आउनेजतिलाई पा“चदेखि १० हजार रुपिया“सम्म सघाउ“छन् । भन्छन्, "अहिलेसम्म त“ र मको सम्बन्ध छैन, म गरबिस“ग मतलब राख्छु, त्यसैले धेरै जना आप\mना बनेका छन् ।"

कान कम सुन्ने अन्तरे बा आ“खा भने प्रस्ट देख्छन् । सामान्य हि“डडुल गर्नेदेखि छिमेकमा गएर समसामयिक विषयमा बहस गर्छन् । उनले ठमठम्ती हि“डेर जोसिलो पारामा गफ मारेको देख्नेले सय वर्षकाटेको पत्याउ“दैनन् । भन्छन्, "बिहान घाम नलागी उठ्दिन“, दर्ुइ कप चिया खाएपछि बाहिर निस्कन्छु  । " उनकी जीवन-सङ् गिनी जानकी ९० वर्षपुगेकी छन्  । ह“सिली र फर्ुर्तिली जानकी मुस्कुराउ“दा अघिल्तिरका सेता दा“त झल्किरहन्छन् ।

नाति, नातिना र पनाति-पनातिनाको हिसाब उनलाई छैन । प्रत्येक दस“ैको टीकामा १२-१५ सय जनाको भीड लाग्छ । उनी श्रीमती र जेठी बुहारीस“ग बसेका छन् । जेठा छोरार् इश्वर काठमाडौ“स्िथत वर्ल्ड ब्याङ्कमा काम गर्छन् भने कान्छा छोरा राजधानीमै यूएनडीपीमा काम गर्छन् । सबै सन्तानले उच्च शिक्ष्ँा हासिल गरेका छन् ।

अन्तरे बालाई टेलिफोन डायरी चाहि“दैन । आवश्यक व्यक्तिका टेलिफोन नम्बर दिमागमै सेट छन् । अहिलेको राजनीति उनलाई मन परेको छैन । नेताहरू असफल बनेको उनको ठम्याइ छ । भन्छन्, "महिलाको हातमा नेतृत्व पुगेपछि मात्रै देश बन्छ  ।"

दीेपेन्द्र बडुवाल/भरतपुर

चलचित्र

दिवस गुरागाईं

जमलस्थित विश्वज्योति हलले विदेशी चलचित्र पर््रदर्शन गर्दैन । २०६४ सालमा १५ नेपाली चलचित्र चलायो उसले । हल मालिक मोहन र्सराफले जम्मा एउटा मात्र चलचित्र हेरे- पर्खी बस“े । प्राध्यापन पेसाबाट निवृत्त र्सराफले किन हेरेनन् चलचित्र - भन्छन्, "मोनोटोनस हुन्छ ।"

सबैभन्दा बढी चलचित्र हर्ेर्ने साहित्यकारमध्ये पर्छन्, ध्रुवचन्द्र गौतम । हजारौ“ चलचित्र हेरसिकेका छन् उनले । भन्छन्, "पछिल्ला वर्षनेपाली चलचित्र हर्ेर्ने रुचिचाहि“ हराउ“दै गएको छ ।"

सभासद् एवम् अधिवक्ता सपना प्रधान मल्लले गतवर्षएउटा नेपाली चलचित्र हेरनि् कागबेनी । त्यसअघि उनले कुमारी, जीवनरेखा, कुसुमेरुमाल, क्याराभानलगायतका चलचित्र हेरेकी थिइन् । उनी किन हर्ेर्दिनन् त नेपाली चलचित्र - भन्छिन्, "रुचि र समय दुवै कम भए ।"

अर्का सभासद् प्रदीप ज्ञवालीले गतवर्षकुनै चलचित्र हेरेनन् । तर, बलिदान, सीमारेखा, वसन्ती, दर्पण छाया“ आदि चलचित्र हेरेको उनी सम्झन्छन् । पार्टर्ीीे सांस्कृतिक विभाग प्रमुख भएर पनि ज्ञवाली किन हर्ेर्दैनन् चलचित्र - भन्छन्, "मेरो वर्गले खोज्ने खुराक नेपाली चलचित्रले पस्किन सकेनन् ।"

सङ्गीतकार आलोकश्रीले हालसम्म दसवटा नेपाली चलचित्र हेरेका छन् । पछिल्लोपटक उनले हेरेका चलचित्र हुन्, कागबेनी र अल्पविराम । समय अभाव र तीन घन्टा बिताउनुपर्ने झन्झटले हलसम्म पुग्ने जा“गर नभएको उनको अनुभव छ ।

नेपाली चलचित्र भनेपछि नाक खुम्च्याउने ठूलै समूह छ नेपालमा । तर, नियमित रूपमा नेपाली चलचित्र नहर्ेर्नेहरूले पनि सिन्दूर, जीवनरेखा, वासुदेव, प्रेमपिण्ड, नुमाफुङ आदिको नाम सुनेका छन् । हेरेका चलचित्र राम्रै भए पनि अपवादबाहेक नेपाली चलचित्र हर्ेनलायक नरहेको आममूल्याङ्कन छ ।

नेपाली चलचित्र कस् तो बनिरहेको छ - "भारतीय चलचित्रको फोटोकपीजस् तो," एमाले नेता प्रदीप ज्ञवालीको यो जवाफस“ग र्सराफ, ध्रुवचन्द्र, सपना र आलोकश्री सहमत छन् । नेपाली चलचित्रले अनुहार नै बनाउन नसकेको उनीहरूको ठम्याइ छ । ज्ञवालीको निष्कर्षछ, "परम्परागत लिकबाट हाम्रो चलचित्र निस्कन सकेको छैन । " आलोकश्रीको भनँइ छ, "केही प्रयत्नचाहि“ अवश्य भएका छन् । " चलचित्र वासुदेवका पटकथाकार ध्रुवचन्द्रको अनुभव बोल्छ, "पहिचान बनाउन सजिलो छैन," भन्छन्, "आक्कलझुक्कल बन्ने फरक शैलीका चलचित्रले भिन्न पहिचान बनाउन सक्दैनन्, यसका लागि मूलधारले नै परविर्तन स् वीकार्नुपर्छ ।"

नेपाली चलचित्रको अनुहार कस्तो बन्नर्ुपर्छ त - सबैको एउटै जवाफ छ, नेपालीको जस्तै । तर, नेपालीकै जस्तो अनुहार भनेको के हो - सपना भन्छिन्, "परविर्तित आवाजलाई बोक्न सक्ने साथै मानवीय संवेदनाले भरएिको । " धेरैजसो चलचित्रले मायाप्रीतिलाई मुख्य विषयवस्तु बनाएको देखेर ज्ञवाली वाक्क भएका छन् । भन्छन्, "पाइलैपिच्छे छन् नया“ र गम्भीर विषय ।" मोहन र्सराफ पनि मौलिक विषयमा जोड दिन्छन् । थप्छन्, "भाषा र परविेशले मात्रै पहिचान बनाउन सक्दैन । नेपाली भावना र नेपाली माटोको सुगन्ध आउनर्ुपर्छ ।"

राम्राजति फ्लप

"चलचित्र भानुभक्त एउटा विदेशीले हेर्‍यो भने नेपाल कर्मकान्डीहरूको देश हो भन्ने बुझ्छ," साहित्यकार खगेन्द्र सङ्ग्रौलाको यो टिप्पणीले आदिकविको जीवनकथामा बनेको चलचित्र साहित्यिक वृत्तमा नै मान्य हुन सकेन । प्रेमपिण्ड, वसन्ती, बसाइ“ आदि चलचित्रले पनि यस्तै ढङ्गका आरोप खेपे । दर्शकले पनि यी चलचित्र हर्ेर्ने जा“गर देखाएनन् ।

पढे-लेखेको वर्गले राम्रो भनेका सबैजसो चलचित्र असफल छन् । कृतिमाथि बनेका कुनै पनि चलचित्रले पर्याप्त दर्शक भेटेका छैनन्  । पृथक् शैलीका नेपाली चलचित्र मात्रै हर्ेर्दै आएका दर्शकले मूलधारको मसलेदार चलचित्र हेरेको पाइ“दैन र मसलेदारमा पल्किएकाले पृथक्लाई स्वीकारेको देखि“दैन । ध्रुवचन्द्र भन्छन्, "दुवैथरी दर्शकलाई तान्ने सूत्र फेला नपारुन्जेल सफलता हात पर्दैन । " चलचित्र जतिसुकै राम्रँे भनिए पनि दर्शकप्रिय हुन सकेनन् भने त्यसको अर्थ छैन । पा“चै जनाको निष्कर्षके छ भने, असफललाई राम्रो भन्न मिल्दैन ।

यसो गरे बेस

असरल्ल विषय छन् गाउ“बस् तीमा । विषय खोजीमा अल्छेपन देखिन्छ । धेरै चलचित्र नहेरे पनि सञ्चारमाध्यममा आउने समीक्षा पढेर विचार बनाइरहेको बताउ“छन् प्रदीप ज्ञवाली  । प्रत्रि्रश्न गर्छन्, "जातीय, वर्गीय, भाषिक, लैङ्गिक आदि समस् यैसमस् या भएको मुलुकमा विषयको अभाव हुन्छ -"

विषय, प्रस्तुति र अभिनय सुधार्न थप लगानी नपर्ने भएका कारण अहिलेलाई यति गरे पनि प्रगति मानिने उनको धारणा छ । सपना प्रधान मल्ल बलिउड चलचित्रको उदाहरण पेस गर्छिन्, "रङ्ग दे वसन्ती, तारे जमिन पर उनका पछिल्ला उदाहरण हुन् ।" मोहन र्सराफचाहि“ मौलिक चलचित्रलाई प्रँथमिकतासाथ पर््रदर्शन सुरु गर्ने सोच भएको बताउ“छन्  । भन्छन्, "त्यसो गरयिो भने घुमाउरो दबाब पर्छ ।" ध्रुवचन्द्र गौतमका विचारमा बलिउडको प्रभाव कम गरेर निर्माता-निर्देशकले हाम्रै समाजमा फर्किएर हेरे हुन्छ । तर, सङ्गीतकार आलोकश्री केही फरक छन् । भन्छन्, "पुरानो विचारलाई नया“ बनाउने त छ“दैछ, साथै भएका कुराले पनि दर्शक तान्न सक्ने खुबी राख्छ । तर, हामीले दर्शक तान्ने प्रचारप्रसार पनि गर्न सकेका छैनौ“ ।"

नेपाली चलचित्रका निर्माता तथा निर्देशकहरू अरूका सल्लाहमा विश्वास गर्दैनन् । उनीहरू अध्ययन, अनुसन्धानमा पनि विश्वास गर्दैनन् । अरूका समीक्षा सुन्ने फर्ुसद पनि उनीहरूमा देखि“दैन ।

विविध
जेनीको पर ीक्षा

जेनी कु“वर चलचित्रकी नायिका हुन् कि निर्मात्री - यस प्रश्नको जवाफमा जेनी भन्छिन्, "पहिला नायिका अनि निर्मात्री  ।" त्यसो त उनले यी दुवै विधामा परि चय बनाउन बा“की छ । जेहोस्, उनी नायिका र निर्मात्री भएको चलचित्र घायलको पर््रदर्शन प्रार म्भ भएको छ । जेनी घायललाई पर ीक्षा सम्झन्छिन् । यो पर ीक्षामा उनी उत्तर्ीण्ा-अनुत्तर्ीण्ा के हुने हुन्, त्योचाहि“ समयले देखाउनेछ ।

जेनीको घायल महत्त्वाकाङ्क्ष्ँी चलचित्र हो । व्यावसायिक रूपमा सफल मानिएका निर्देशक मदन घिमिर ेद्वार ा निर्देशित घायलमा र ाजेश हमाल, निखिल उप्रेती, विक्रान्त बस्नेत, अरूणिमा लम्साल आदिको मुख्य भूमिका छ । उनले चल्तीका नायकद्वय र ाजेश हमाल र निखिल उप्रेतीको जोडी लगाएर नायकहरूको पल्ला गह्रौ“ बनाएकी छन् । तर , नायिकामा चाहि“ आफै“लाई उभ्याएकी छन्, त्यो पनि एक्सन भूमिकामा । यसअघि उनी नायिका भएको चलचित्र बज्रपात कहिले आयो र गयो दर्शकले पत्तै पाएनन्  ।

यतिबेला काठमाडौ“मा नेपाली चलचित्र पर््रदर्शन गर्ने हल दर्ुइ भागमा बा“डिएका छन् । जेनीले घायल विश्वज्योति समूहमार्फ पर््रदर्शनमा ल्याएकी छन् । घायललाई दर्शकले मन पर ाए, अरू धेर ै चलचित्र बनाउने उनको विचार छ ।

 
अचानक

झन्डै चार दशकदेखि ब्रिटिस फोर्स ब्रोड कास्िटङ् र्सर्भिसमार्फ आवाजको खेती गरि र हेका छन्, किशोर गुरुङ, ७२ । यही कर  ामतले संसार भरि छरि एका नेपालीमाझ उनी मायालु बनेका छन्  । गतसाता बेलायत र हङ्कङ्का एक दर्जन सङ्घसंस्थाले उनलाई सामूहिक रुपमा सम्मान गर े ।

तपार्इंको चर्चा यस उमेर मा आएर धेर ै भयो नि -

सम्भिmनेले यतिखेर ै आएर सम्भिmए, मैले के गर्नू -

तपार्इंलाई यतिबिघ्न सङ्घसंस्थाले किन सम्मान गर ेका होलान् -

यतिका वर्षम्म संसार का नेपाली दाजुभाइ, दिदीबहिनीलाई सेवा गरि यो । सायद यसैको परि णाम हो ।

सम्मान केका लागि -

'पर देशीको सन्देश' भन्ने कार्यक्रम र ेडियो नेपालबाट पनि प्रसार ण हुन्छ । साथै, स् याटेलाइट र इन्टरनेटबाट संसार भरि का नेपालीले सुन्न पाउ“छन् । यो विश्व का नेपालीलाई एकआपसमा परि चित गर ाउने कार्यक्रम हो । सायद यस्तै यस्तै कुर ाका लागि हुनर्ुपर्छ ।

यस उमेर मा पाएको सम्मानले के अर्थ र ाख्छ -

पक्कै अर्थ र ाख्ला । भन्नेहरूले त सम्मान ढिलो भयो पनि भने । तर , मैले चा“डै नै र ेडियोको स्टेसन म्यानेजर  बाट बिदा लिए पनि र ेडियो कार्यक्रमलाई नै निर न्तर ता दिने विचार गर ेको छु । अहिले पनि म निर न्तर ताको कुर  ा गरि र हेको छु नि † यही हो अर्थ ।

रेडियोमा आएका र आउन चाहनेलाई के भन्नुहुन्छ -

जुन क्ष्ँेत्रमा काम गर े पनि लगनशील र सिर्जनशील हुन सकियो भने सबैले माया गर्छन् र सम्भिmर हने छन् ।

मोफसलमा एक्ली र ङ्गकर्मी

करिब २० वर्षभयो उनले नाटक गर्न थालेको, त्यो पनि सुविधासम्पन्न र अनेकौ“ सम्भावना भएको काठमाडौ“मा होइन, र ाजधानीभन्दा धेर ै पर अभाव र विपन्नतामा बा“चेको धर ानको र ङ् गमञ्चमा  । र ाजधानीबाहिर का लागि अझ महिला र ङ् गकर्मीहरूका लागि भने त यो एउटा र र्ेकर्ड नै हुनसक्छ ।

अल्पना कर्माचार्य, ३३, भन्दा लामो समय काम गर ेका र ङ् गकर्मीहरू पनि छन् धर ानमा तर यति लामो समय मोफसललाई नछाडी निर न्तर क्रियाशील र हने र ङ्गकर्मी उनी एक्ली हुन् । पहिलो नाटक दाइजो -०४५) पछि अन्तिम नाटक मुक्ति -०६४) सम्म उनले आफ्नो अभिनयशिल्पले जीवन्तता दिएकी छन् । उनले विजय मल्लदेखि शार दा सुब्बाको पुस्तासम्मका नाटकमा खेलेर आफूलाई स्थापित गर ाएकी छन् भने सडक नाटकहरूमार्फ त सयौ“पटक प्रस्तुत भइसकेकी छन् ।

सुनील पोखर ेल, नवीन सुब्बा, पुष्कर  गुरुङ, अनिल पाण्डे आदि र ङ्गकर्मीहरूको कार्यशालाहरूमा सहभागी हुने मौका पाएकी छन् उनले । भन्छिन्, "मलाई अझै पनि चुनौतीपर्ूण्ा र र ाम्रो नाटक गर्ने धीत मर ेकै छैन ।"

सुरुका एकाध वर्षआर म्भ नाट्य समूहमा आबद्ध भए पनि र ाम्रो नाटक गर्ने उत्कट अभिलाषाले उनलाई त्यही“ अड्याइर ाख्न सकेन र उनी अनाम नाट्य जमातमा आबद्ध भइन् । त्यसपछिका सम्पर्ूण्ा वर्षरूमा अनामका प्रत्येक क्रियाकलापहरूमा चाहे त्यो नाटक मञ्चन होस् वा नाट्य कार्यशाला- नृत्य, सङ्गीत, फोटो पर््रदर्शनी वा त्यस्तै कुनै पनि कार्यक्रममा सहभागी भएकी छन् । उनको यो निर न्तर को क्रियाशीलता पुरुष र ङ्गकर्मीहरूका लागि पनि इष्र्यालाग्दो हुने गर  ेको छ ।

शार दा सुब्बाद्वार ा लिखित नाटक अघोषितमा मुख्य चरि त्र निर्वाह गर ेर प्रशंसाको ओइर ो बटुलेकी अल्पनालाई कहिल्यै पनि काठमाडौ“ र त्यसका ग्ल्यामर स छटाहरूले आकषिर्त गर्न सकेन । हत्तपत्त प्रेससामु नआउने अल्पना भन्छिन्, "सबै र ाजधानी गए मोफसलमा कसले गर्ने - कोही त यही“ पनि त बस्नुपर्‍यो नि †" त्यसैले उनी धरानमै खुट्टा जमाएर बसेकी छन् ।

 

गीतका सम्भावना

कलम र लाठी एकसाथ जान सक्छ भन्ने कुराका उदाहरण बनेका छन्, राजुबाबु श्रेष्ठ । प्रहर ी सेवामा लामो अनुभव बटुलेका उनी कथासाहित्यमा पनि राम्रै दख्खल राख्छन् । यतिखेर उनी तिख्खर गीतर्सजकका रूपमा देखा परेका छन् । उनका गीतहरू सङ्ग्रहित वचन नामक एल्बमले उनलाई भावी दिनमा अझ सशक्त गीत लेख्न उक्स्याएको छ । "पहिला रहर मात्र थियो, अब नसाजस्तै हुनलाग्यो," उनी वचनका बारेमा भन्छन्, "यस एल्बमका गीतबाट म धेरै आशावादी छु ।"

सायद अब श्रोता र नेपाली साङ्गीतिक फा“ट स्वयम् पनि उनीबाट आशावादी छ । किनभने, उनका गीतले उनलाई धारिलो गीतकार बनाउने प्रयत्न गरेको छ ।

हजार फूल बगै“चामा

आफ्नो छैन एउटा पनि

छैन क्यारे मेरा लागि

मैले पुज्ने देउता पनि †

आनन्द कार्की, रामकृष्ण ढकाल, यम बराल, राजेशपायल रर्ाई, अञ्जु पन्त, दीपक लिम्बूजस्ता आजका कर्ण्र्ाा्रय स्वरहरूले उनका धारिला गीतलाई न्याय गर्ने कोसिस गरेका छन् ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur